जनतालाई सास्ती एसएसबिलाई मस्ती !


जनतालाई सास्ती एसएसबिलाई मस्ती

Click here  to watch the news video

22 comments so far

  1. Neel on

    wake up people !! its too much and maobadi where the hell r u ?>?

  2. poizen on

    aakhare k chancha india ra k gardai 6 hamro neta bhanauda haru kena desh lai bachdai 6

  3. Suresh Chaulagain on

    Bharati bistarbaad ra samrajyabadd is too much in our country,99% nepalse political leaders are against nepalese people.

  4. Krishna on

    yo kathputali sarkar nai bharat ko gulam ho tesaile yesle kehi garla bhanne aasha linu bekar chha, jhan pararastra mantrini deshdhrohi sujana ko ke kura garne yeslai ta desh nikala garinu parchha, mawobadi kasko kera herara baseko, sayad kursi ko hola. hey khaobadi ho khoi timiharuko rastriya sawdhinata, kina maigidaina PM ko clarification ra yeslai address garna nasknu hutihara, haruwa, cherua PM ko rajinama. launa ho plese bachau yo nepal aama ko asmita lai

  5. samarpan des parti on

    yo randi ko choro madav kumar nepal pm vapachi ta jan bigreyo nepal ko hallat aba hami sabai milera doti haru lai laketnu parcha ho sathi ho

  6. 123 on

    k garnu neta haru sabai bharatiya dalaall haru chan ,ani kasle kura uthaune,uni haruta aso aali aali kura milo bhane bholi dhekhi india ko jhanda liyera hinchan,

  7. himal on

    india always wants our land n benifit so must b care ful with indian dogs

  8. kumar on

    k ho hamra neta haru suti rakhni matra hoki aaba ta wothnu pani paryo ni ?ki khali kurshi ko lagi matra hanthap garni ho netaharu? ha india ley jey garey pani sayera matra basni hota hamra netaharu?aani hamra nepali janta haruley testo dukha pauda pani k herera baseka chan ta?

  9. kumar on

    aani neta haru testo thauma hernu janu lai pardaina ra?neta haru lai kursi paye pachi aaru kehi chaidaina ra?
    kumar form AMSTERDAM

  10. gayendra bir bikram on

    sala neta haru k hercha …. chakadai kati garcha india ko … so we people should be together to throw all the leaders of the nepal … sabi neta haru chor hun… kuni sarkhar lae pane nepal ko hit ra pragati hunae kam gardaina …. desh khokro bhaysako cha …

  11. Anny on

    Fuck India and fuckin’ indians … I won’t watch any Indian movie ever again…fuck them.. this is 4 my country.. slowly I’ma stop evth. that comes up from you Indian motherfuckerS……

  12. santos on

    maachigni bhaloo ko choroo haru dhoti indian,akdin hamro ni palo aucha randi ko baan haru….

  13. sherpa on

    I would like to heartly thank AV news for their hard work,they are the only news repoter who are for the nepal and nepali,others are working for india and they are indian agents.
    there for I truely thank AV news repoter once again.

  14. dangal_nirmal@yahoo.com on

    प्रचण्ड फेरि आए भने भन्देऊ माधव— लुब्ध श्वानका मुखमा परेको मासुको चोक्टो माग्न तिमीलाई लाज लाग्दैन ?

    माधवकुमार नेपाल,

    सरकारमा तिम्रो चरित्र र चर्तिकला हेर्दा तिमी सम्माननीय, माननीय, श्रीमान्, हजुर र तपाईं भनिनलायक रहेनौ । ‘थाहा’ अभियन्ता रूपचन्द्र विष्ट बाँचिरहेका भए तिनले तिमीलाई ‘तँ भाते’ भन्थे । तर, त्यत्रो नैतिक शक्ति, साहस र शौर्य मसँग छैन । त्यसैले, तिमीलाई तिम्रो वास्तविक हैसियतभन्दा एक तह माथि राखेर ‘तिमी’ को भाकामा म तिमीलाई सम्बोधन गर्दै छु ।

    माधव, तिमी प्रधानमन्त्रीको कुर्सीमा किर्नोभै टाँस्सिरहेकै छौ । तिम्रो नेतृत्वको मन्त्रिपरिषद् जुवाको खाल, भङ्ज्याहाको झुन्ड वा डकैतीको हिसाब नमिलेका डाँकाहरूको बगालतुल्य भएको छ । बैठकमा तिम्रा मन्त्रीहरू तिम्रै साक्षी-रोहबरमा हात हालाहाल गर्न तम्सिन्छन्, अशिष्ट वचनको वर्षा गर्छन् । तिमी मृतवत् मुद्रामा सुन्छौ र ट्वाँ परेर हेर्छौ । तिम्रो कुनै मन्त्री सिडिओलाई कुट्छ, कुनै मन्त्री कर्मचारीको भान्सेलाई लछार्छ, कुनै मन्त्री अनमिनलाई तथानाम भन्छ, कुनै मन्त्री तिम्रो आज्ञालाई लोप्पा ख्वाउँछ । यथार्थमा कुनै पनि मन्त्री तिमीलाई माखोबराबर गन्दैन । तर, तिमी लाचार छौ, आपना मन्त्रीलाई अदपकाइदामा राख्न सक्दैनौ । निकुञ्जमा लोक्ता बटुल्न गएका दलित नारीहरू सैनिक जवानका हातबाट पक्राउ पर्छन्, बलात्कृत हुन्छन् र गोली ठोकिन्छन् । तिम्रो पार्टीकी खुस्केट महिलामन्त्री गोली चलाउँदै आइलाग्ने महिला सिकारीलाई जवानले जवाफी गोली हान्यो भनी सरासर झुठ बोल्छिन् । तिमी सुन्छौ र चुपचाप बस्छौ । तिम्रै पाटीका अर्का झल्ला मन्त्री भारत-पाक द्वन्द्वका कारण जमिम साह मारिए भनी अनर्गल बकबक गर्छन् । तिमी सुन्छौ र निहुरमुन्टी ‘न’ हुन्छौ । छाडा मन्त्रीलाई छिसिक्क छोए तिमीलाई आपmनो कुर्सी हल्लिने डर छ । त्यसैले माधव, कुर्सी जोगाउन प्रत्येक मन्त्रीलाई पञ्चखत माफी दिन तिमी अभिशप्त छौ । गए बरु सृष्टिमा पैरो जाओस् तर कुर्सी नजाओस् । तिम्रो अटल, अथक र अविराम चाहना यही छ । त्यसैले त तिमी माकुने हौ ।

    माधव, कठोर तथ्य जे हो, हो त्यो त भनिनै पर्छ । व्यवहार र आचरणको ऐनामा हेर्दा तिम्रो मन्त्रिपरिषद् सत्तालिप्त सन्काहा, गुन्डा, लफंगा र दिमाग खुस्केकाहरूको जम्बोरी हो । र, हो यो उच्छृङ्खलता र अराजकता, लुट र दुराचारको प्रतीक पनि । तिम्रो बेलगाम मन्त्रिपरिषद्को सिको गर्दै चालकहरू सडकहीन सडकमा वाहन गुडाउन थालेका छन्, विद्यार्थीहरू एकाबिहानै डिस्को धाउन थालेका छन्, चिकित्सकहरू आपत्कालीन सेवासमेत बन्द गर्दै छन्, फौजी छाउनीमा जवान मारिँदा छन्, प्रहरी अधिकारीहरू अपराधमा मुछिँदा छन्, को, कुनवेला, कहाँ मारिने हो, केही ठेगान छैन । त्यसैले, आम जनमानसमा तनाब र भय व्याप्त छ । तर माधव, तिमी निश्चिन्त छौ, तिमी मग्नमस्त छौ । मानौँ कुर्सीको नशाले तिमी लठ्ठ छौ, तिमी इन्तु न चिन्तु छौ । सके तिम्रो कुर्सीप्रेमी परिभाषामा यो सार्वत्रिक अराजकता नै लोकतन्त्र, मर्यादा र सुरक्षाको द्योतक हो ।

    माधव, सगरमाथाको फेदीबाट पाइला-पाइला गरी प्रकृतिका भयावह शक्तिहरूसित जुध्दै जो चुचुरोमा पुग्छ, उसलाई आरोहणको तीव्र पीडा र असीम आनन्द थाहा हुन्छ । कठोर यत्नबाट प्राप्त गरेको सगरमाथा विजयबाट ऊ मात्तिँदैन, पात्तिँदैन र उसले धरती छाड्दैन । तर, जो बोकिएर चुलीमा पुग्छ, ऊ मात्तिन्छ, पात्तिन्छ र उसले धरती छाड्छ । माधव, तिमी पछिल्लो काँटमा पर्छौ । मदन भण्डारी जीवित छउन्जेल तिमी उनका छायातुल्य कार्यकर्ता मानिन्थ्यौ । राजनीतिक सुझबुझ, कार्यनीतिक कौशल, बौद्धिक सामथ्र्य र वाक्पटुतामा तिम्रो गन्ती कतै थिएन । तिमी पेट्टी टेक्नोक्रयाट टाइपका व्यवस्थापक हौ भनी टाढाबाट मैले सुनेको थिएँ । मदन मारिए र एमालेको महासचिव पद अपुतालीमा तिमीलाई प्राप्त भयो । त्यही पदको भर्‍याङ चढेर तिमी नौमहिने शासनको उपप्रधानमन्त्री बन्यौ । र, तिमीलाई भ्रम भयो— म जे भएँ, आपनै बर्कत-बुताले भएँ । तिमीलाई म सगरमाथाको अन्तिम शिविरमा पुगेँ भन्ने लाग्यो, र तिमीमा सगरमाथाको चुचुरो टेक्दा प्रधानमन्त्री भइन्छ भन्ने उखर्माउलो लालसा जाग्यो ।

    माधव, जस-जसले तिमीलाई प्रधानमन्त्री बनाए, तिनले मूल्यप्रणालीको उल्टो कोणबाट तिम्रो योग्यता, क्षमता र कौशलको मूल्यांकन गरी उल्टै प्रयोजनका लागि बनाएका हुनुपर्छ । यो उल्टो कोणबाट तिम्रो पौरखको नापजोख गर्दा भावावेगमा बगेर दिवंगत गिरिजाबाबुका नाउँमा अर्पण गरिएका महामानव, महानायक, शिखरपुरुष, इतिहासपुरुष आदि सबै अलंककार तिम्रो नाउँमा अर्पण गरिदिए हुन्छ । माधव, तिम्रो पौरखको कथा सुन । सजावटी प्रधानमन्त्री मनमोहनमुनि तिम्रो नेतृत्वको नौमहिने शासनमा एमालेलाई सत्ताको स्वाद गज्जपले थाहा भयो । र, नशाले लठि्ठएको एमाले सिद्धान्त र आदर्शलाई पूरापूर तिलाञ्जलि दिएर लम्पट एनजिओ क्लबमा फेरियो । अनि जुनसुकै मूल्यमा पनि सत्तामा जानु र सत्तास्वाद भोग गर्नु यसको अभीष्ट बन्यो । माधव, तिम्रो अगुवाइमा कांग्रेसलाई उछिनेर चन्द बाबुसाहेबको छत्रछायामा चमाले सरकार बन्यो । त्यसपछि त माधव, खान्कीपथमा हदै लचिलो भएको एमालेले तिम्रो कमान्डमा गिरिजाबाबु, सूबथाबाबु, देउवाबाबु सबैका सरकारमा जागिर खायो । आखिरमा खान्कीपथको तुफानी यात्रामा एमालेले तानाशाह ज्ञानेन्द्रको बाँकी आधा त्रुटि सच्याइदिने पुनीत कर्ममा लागिपरेर शाही तबेलामा दाना खायो । स्मरण रहोस् माधव, यो सब पौरख तिम्रै अनुपम कमान्डमा भएको थियो । एमालेलाई तिम्रो यो सारा पौरखको फल चुनावमा उल्टो कोणबाट प्राप्त भयो । माधव, चुनावमा राजा ज्ञानेन्द्रका पाउमा तिमीले दाम राखेको तस्बिर कसैले छ्याप्छ्याप्ती बाँड्यो । र, एमालेलाई उल्टो कोणबाट लटालट लाभ भयो । यो लाभ नेतागणको पराजय र पार्टीको संकुचनमा अभिव्यक्त भयो । माधव, तिमी थियौ र न तिम्रो पार्टीलाई यो लाभ हुन गयो ! अर्को चुनावमा माधव, राज्यकोषमा लामाहात गरेर तिमीले अहिले काखीमुनि बोकेको नोटको भारीको तस्बिर बाँडिएला र तिम्रो पार्टीलाई उल्टो कोणबाट झनै भयंकर लाभ प्राप्त होला ।

    भन्दै थिएँ माधव, उल्टो फल प्राप्तिमा तिम्रो योगदानको महागाथा पढेर शान्तिलाई बिथोल्न र संविधान नलेख्न तिमीलाई प्रधानमन्त्री बनाइएकोमा कुनै शंका छैन । प्रधानमन्त्रीको गद्दीमा विराजमान भई दस महिनायता यो दिशामा तिमीले गर्दै आएको योगदानको बयान गर्न सहश्र जिब्रा भएको शेषनागले पनि के सक्दो हो र, माधव ?

    सिके लाल भन्छन्— माधवलाई प्रधानमन्त्री बनाउनु गिरिजाबाबुबाट हुनगएको जण्ड त्रुटि हो । आपनो त्रुटि महसुस गरेरै होला, गिरिजाबाबु उच्चस्तरीय संयन्त्रबाट त्रुटि सच्याउने यत्न गर्दै थिए । तर, काम फत्ते गर्न नपाई उनी बितिहाले । माधव, ज्ञानेन्द्रको छत्रछायामा त्रुटि सच्याउने शास्त्रमा तिमीले विषारद् प्राप्त गरेका छौ । लौ न, गिरिजाबाबुको यो त्रुटि सच्याइदेऊ । धत्, यहाँनेर मेरो चिन्तनमा विचलन हुन गएछ । माफ गर माधव, म तिमीलाई मूल्यप्रणालीको सकारात्मक कोणबाट हेर्न पुगेँछु । कृतघ्नता तिम्रो मूल्यप्रणालीको पि्रय आदर्श हो । समन्वयकारी कलामा तिमी निपुण छौ भन्ने भ्रममा परी प्रचण्डले तिमीलाई क्रेनले उचालेर संविधानसभामा भित्र्याएथे । प्रचण्डका निधारमा लात्तले हानेर तिमीले गुनको पैँचो तिर्‍यौ । मूल्यप्रणालीको उल्टो कोणबाट हेर्दा आखिर कुरा ठीकै त हो । त्यही भ्रममा परेर होला, गिरिजाबाबुले तिमीलाई उचालेर प्रधानमन्त्रीको आसनमा राखिदिए । अब आपmनै तरिकाले गुनको पैँचो तिर्न तिमीले दिवंगत गिरिजाबाबुको छविमा कलंकको अजंगको दाग लगाउने त हौला । जसले, जे जानेको छ र जसलाई, जे मन पर्छ, उसले गर्ने त्यही त हो । कोसिस गर, माधव

  15. N.J.Bairagi on

    VTR ko lagi media prati abhari chhu. yo bharati bata bhai raheko jyadati result thuprai chhan holan.ahile media marfat knowledge ma ayekole hamilai sarai rish uthiraheko chha. yo ta 230yrs. Raj shasan ko truti ka results hun. Jun bela press freedom thiyena. Ahile media harule kehi garna khoje jasto lagchha. Ajhai pani hindu parampra ko media le Tiko layera aashirbad ko aasha gare jasto bolne ra lekhne gareko dherai painchha.media jahile pani spasta ra nispakshya hunu parda chha. purana parampara ko sarkar le k garna sakchha ra ? yesta sarkar ma raheka neta harulai stop to vote ! Maobadi le liyeko action ko step right chha. yesma all Nepali haru le jurmuraun parne bela aayeko chha. Hami sabai le right kura ko support garnu hami desh premi ko kartabya ho.Ganatantra sthapit bhayeko 3yrs matra bhayo.ajhai 10 yrs practice garnu pardachha.New Nepal banaune new idea ko manifesta herera matra party lai vote dinu parda chha.New constitution banyo bhane matra india badi system saga fight garna sakinchha.sambidhan ramro bhayena bhane aba 230 years pachhi pani Nepal yestai ta hola.

  16. yogesh on

    KE BHANNE RA PAKHANDI NETAHARU LE YOKURA BHJDAINA!! JANTAHARULE KATI SASTI BHOGIRAHEKO CHHA ? INDIA LE KE GARNNA
    KHOJI RAHEKO CHHA NEPAL MA ? KUNAI CHASO CHAINA TI BHATMARA PAKHANDI NETAHARU LAI!!!

  17. deep lama on

    prachanda randiko choara tero marne din kahile aucha.12000to
    15000hajar nepaliko chorachori ragatkhayo abachahi mero pisab khau gatha.

  18. Pal tammai on

    dhigkar chha yo canadanepal net khelne haru bijara akas nadekhera afnui amako mukh khoje jasto lagchha

  19. dipesh on

    sala mawodi haru yo bela k herdai baseko cha .garnu parne belama ma kam gardaina.fuck up maiost n indian dhoti

  20. nabin on

    jaga janata haru aaba ta aati bho

  21. samjana on

    mahoiest are only the one to put salt in the wound.but they dont know what is happining ssb has done more to u nepalies do not leave that challange with they u can use the bumb and let them leave that area as as possible,

  22. dinesh on

    k garnu neta nai sabai khattam parepachi des ko kasari bikas huncha ta junai jogi aayapani kanai chireko matra chha..sabai netaharu lai aafanai duno sojhaunu matra janeko chha des ko bikas ko barema kaha sochana sakchha ra. sabai netaharu lai ghus khane ta trend nai bhaisakyo ..so that jaba samma e netaharu lai hatayara naya yuba pusta haru le des chalayo bhane matra des ko kehi bikas hola jasto lageko chha natra bhane yo century ma ta nepal ko ramro bhayako bhanne kura sunna paiyala jasto chhaina….j hos ma bhanchu jaya nepal…


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: