Doctor बिनाको Hospital , बिचरा बिरामी हरु


Doctor बिनाको Hospital , बिचरा बिरामी हरु

Click here to watch the full video news

किन रोकी दैन अजै पनि यस्त कुरा हरु , Why these things are still going on , Our Government is really Blind ?

9 comments so far

  1. namdol on

    सरकार बलियो भए देश मा सबैकुरा को बन्दोबस्था हुन्छ।

  2. namdol on

    जुन चोरहरू पनि मै सरकार चलाउछु भनेर जनतालाई मार्दै जन्छ। ठाउमा पुगे पछि गर्न सक्ने केहि छैन। यो नेपाली नेता चोर कुकूर गदाहरू देश बिगरन र जनता लाई मार पिट गराउने काम बाहेक अरू गर्ने त केहि पनि होइना । अन्तिम मा कुन कुन नेताको शनिग्रहाले लाने बेला अाउदैछ।
    हेरि बस्नु होला जनता हाम्रो देशको ठुलो ठुलो नेता हरूले पनि ईराग को सद्दमहूजिन ले झै फाँसीदिनु पर्ला ।

  3. namdol on

    चिल्लो कार मा चढन र देशको ढुकुडि बाट खाने पल्केर राजनिती मा दलाल गरि बसेकोछ होईन ? साले चोर हरू। खोइ देशको सँबिधान ? अहिले सम्म चोर नेताहरूले केही नयाँ प्रागति गरेको छ ?

  4. sanaullah on

    neta harule des bides ghumna pairakhe cha kina holpital ma doctor rakhnu paryo ta usko chora chori ra khandan lai kehi bhayo bhane bides ko hospital chadai cha kahi ghumnu paryo bhane naya naya gadi haru milekai cha aru ke chahiyo tini haru le desko janta lai je hos ke matlab. sabai tasti kholti purne matrai ho sathi.

  5. nepali babu on

    संदेस सबै नेपालिहरुलाई

    प्रचंड सबै भन्दा ठुलो चोर हो जो आफ्नो आफ्नो देस को पैसा बिदेसी बैंक माँ जम्मा गर्छ.र सबै नेपालीहरु एस्ता चोरलाई आज सम्म पनी चिन्न नसक्ने पशु हुन.आफुलाई सबै भन्दा बुद्दी भएको भन्ना लाई अली कती पनी नेपालिहरुलाई लाज लाग्दैना.नेपालीहरु को भन्दा त बरु तिनीहरुले घरमाँ पालेको कुकुरको बुद्दी हुन्छ. कमसेकम तिनिहरूले मालिक र चोरलाई त पत्ता लगाऊ छः
    के छः नेपालमाँ आज …………….त्यही चोर र पशु ?
    टाइम नेपाली संग धेरै नै कम छः नेपालको पहिचान बचौउना को लागी.
    अब के गर्ने त ?
    सधै पशु बनेर त्यही चोरलाई नेपाल लुटना दिने वा सव्य नेपाली बनेर ती बिदेसी चोरलाई जेल भित्र पशु बनाउने?

  6. khurshid on

    jai nepal
    hamro pyaro nepal,jata heryo tyat dalalai dalal
    garib lai khane chhaina,amir le khana sakeka chhaina,
    tarai hos ya pahad ya himal,charai tira chhan dalalai dalal,
    mahangai akash chhuyo,kam na payera nepali le rueeo,
    chor neta le garda nepal kuhiyo,desh ma sadhai hunchha hadtaalai hadtaal.
    basna lai jagga chhaina,kathmandu ma jagga paidaina,
    lu jagga chahiyo vane sampark garnus hae Dallal,
    Prachand hos ya Madhav kumar nepal,sabai sale chhan afno pocket varne dallal.
    desh ma jhada pakhala thik huna sake chhaina kura garchan bikash ko,batti gaye vanchhan pani chhina badhi le garda arkatira manchhe chhan behal,
    Hamro pyaro nepal……
    jata heryo tyata dalalai dallal.

  7. laxmisapkota on

    hospital na bhaaapaini hamilaei k ko matalap

  8. ram on

    जुन चोरहरू पनि मै सरकार चलाउछु भनेर जनतालाई मार्दै जन्छ। ठाउमा पुगे पछि गर्न सक्ने केहि छैन। यो नेपाली नेता चोर कुकूर गदाहरू देश बिगरन र जनता लाई मार पिट गराउने काम बाहेक अरू गर्ने त केहि पनि होइना । अन्तिम मा कुन कुन नेताको शनिग्रहाले लाने बेला अाउदैछ।
    हेरि बस्नु होला जनता हाम्रो देशको ठुलो ठुलो नेता हरूले पनि ईराग को सद्दमहूजिन ले झै फाँसीदिनु पर्ला ।

  9. ram on

    प्रचंड सबै भन्दा ठुलो चोर हो जो आफ्नो आफ्नो देस को पैसा बिदेसी बैंक माँ जम्मा गर्छ.र सबै नेपालीहरु एस्ता चोरलाई आज सम्म पनी चिन्न नसक्ने पशु हुन.आफुलाई सबै भन्दा बुद्दी भएको भन्ना लाई अली कती पनी नेपालिहरुलाई लाज लाग्दैना.नेपालीहरु को भन्दा त बरु तिनीहरुले घरमाँ पालेको कुकुरको बुद्दी हुन्छ. कमसेकम तिनिहरूले मालिक र चोरलाई त पत्ता लगाऊ छः
    के छः नेपालमाँ आज …………….त्यही चोर र पशु ?
    टाइम नेपाली संग धेरै नै कम छः नेपालको पहिचान बचौउना को लागी.
    अब के गर्ने त ?
    सधै पशु बनेर त्यही चोरलाई नेपाल लुटना दिने वा सव्य नेपाली बनेर ती बिदेसी चोरलाई जेल भित्र पशु बनाउने?


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: