Archive for July 2nd, 2009|Daily archive page

एअरपोर्टमा खल्ती नभएको युनिफर्म..

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान चोरी हुने गुनासो धेरै आउने गर्छ। त्यसैगरी यात्रुहरुले पनि धेरै झण्झट बेहोर्नुपरेको छ। माइसंसारका एक पाठक बीना गिरीले त नेदरल्यान्ड जाने क्रममा आफूले भोग्नुपरेको झण्झटको बेलिबिस्तार नै यहाँ लगाएकी थिइन्। केही अघि विदेशमा जान लागेका एक यात्रुसँग एक लाख रुपैयाँ घुस मागेको र विरोध गरेपछि खुरुक्क जान दिएको कुरा पनि आएको थियो।

Read more »